Royal Hetauda Service

Royal Hetauda Travels and Caring Service रोयल हेटौडा ट्राभल्स एण्ड केयरिङ सर्भिस

तपाईहरुको सन्तुष्टि नै हाम्राे सफलता

Royal Hetauda Travels & Caring Service is a leading tour & travel agency in Nepal specialized in offering custom & well designed online tour package which covers best tourist destination with divers attractions. We delivered online air ticketing service and Online foreign labour approval service. We are a licensed and registered travel and tour company in Hetauda, Nepal. It was founded by Mrs. Amita Dangol & supported by Sangita Shrestha, to offer travels and tours in Nepal.

रोयल हेटौडा ट्राभल्स एण्ड केयरिङ सर्भिस नेपालको एक अग्रणी टुर एण्ड ट्राभल एजेन्सी हो जसले समय अनुकुल र राम्रोसँग डिजाइन गरिएको अनलाइन टुर प्याकेज प्रदान गर्दछ जसले विविध आकर्षणहरू सहितको उत्कृष्ट पर्यटकीय गन्तव्यहरू समेट्छ। हामीले अनलाइन हवाई टिकट सेवा र अनलाइन बैदेशी रोजगारकाे श्रम स्वीकृति सेवा प्रदान गर्न सहजीकरण गर्दछौ। हामी हेटौडा, नेपालमा इजाजतपत्र प्राप्त र दर्ता गरिएको ट्राभल एण्ड टुर कम्पनी हौं। यो श्रीमती अमिता डंगोल द्वारा स्थापित र संगीता श्रेष्ठद्वारा सन्चालनमा रहेकाे छ । जसले नेपालमा अनलाईनबाट ट्राभल, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई टिकट र अनलाईन बैदेशिक राेजगारकाे श्रम स्विकृती सेवाहरू प्रदान गर्दछ ।

Tours

Explore our curated selection of incredible journeys.

Discover an array of exciting tours and adventures. From mountain treks to cultural experiences, we have something for every traveler.